TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

प्रेस विज्ञप्ति २०७३-०७-०४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख माथि महाअभियोग लगाउने जस्तो अत्यन्त गम्भीर र संवेदनशील बिषयको प्रस्ताव राजनीतिक दलहरुका बीचमा पर्याप्त छलफल गरेर मात्र पेश हुनु पर्ने थियो ।

प्रस्ताव पेश हुनु पुर्व राप्रपा नेपालसंग कुनै परामर्श भएको छैन । त्यसर्थ प्रस्तावको बिस्तृत अध्ययन गरेर मात्र राप्रपा नेपालले आफ्नो आधिकारिक धारणा तय गर्ने छ ।

 

राजाराम श्रेष्ठ
प्रवक्ता