TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

मेची महाकाली राष्ट्रिय एकता यात्रा स्थगित

काठमाडौं । आगामी चैत ७ देखि १२ गतेसम्मको लागि तय भएको मेची महाकाली राष्ट्रिय एकता यात्रा स्थगित भएको छ ।

सप्तरीमा घटेको घटना र त्यसबाट उत्पन्न परिस्थितीलाई दृष्टिगत गर्दा हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावको निमित्त अनुकुल वातावरण सृजना गर्नुपर्ने आवश्यकता रहेकोले पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय एकता यात्रा हाललाई स्थगित गरिएको हो ।

17103424 1370709366283827 2774945241354831412 n