TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

निर्णय सच्याउन निर्वाचन आयोगमा ज्ञापनपत्र, शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको विषय निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग अगाडी धर्ना दिनुका साथै निर्वाचन आयोगको निर्णय तत्काल सच्याउन माग गर्दै आयोगलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।
Read more...

अध्यक्ष थापा उपप्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता कमल थापा नेपाल सरकारको उप प्रधान एवं संघीय मामला तथा स्थानीय विकास मन्त्री नियुक्त हुनुभएको छ ।
Read more...

सप्तरी घटनाको छानविन गरि सत्य तथ्य सार्वजनिक गर्न माग

काठमाडौं । सप्तरीमा सोमबार भएको झडपमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएको घटनाको निन्दा गर्दै राप्रपाले घटनाको छानविन गरि तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
Read more...

राप्रपामा पदाधिकारी मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विधान बमोजिम पदाधिकारीहरुको मनोनयन गर्नुभएको छ । मनोनित उपाध्यक्षहरुमा दिपक बोहरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द राय हुनुहुन्छ ।
Read more...

राष्ट्रवादी कलाकर्मी परिषद गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ भातृसंगठन थप भएको छ । पार्टीमा आवद्ध वरिष्ठ कलाकारहरुको भेलाले भातृसंगठनको रुपमा राष्ट्रवादी कलाकर्मी परिषद गठन गरेको हो । पार्टीका केन्द्रीय सदस्य एव वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलको समुपस्थितिमा आयोजित भेलाले कलाकार रविन्द्र खड्काको अध्यक्षतामा…
Read more...

राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न कुनै कसर बाँकी राख्दैनौं ः अध्यक्ष थापा

विर्तामोड । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई जोगाउन हिन्दु राष्ट्र एकमात्र विकल्प भएको बताउनुभएको छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको विर्तामोडमा आयोजना गरेको वृहद् हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण्ण राख्न…
Read more...

चाँडोभन्दा चाँडो चुनाव हुनुपर्छ– अध्यक्ष थापा

गोरखा । राप्रपाका अध्यक्ष कमल थापाले प्रजातन्त्रको आत्मा चुनाव भएकाले चाँडो भन्दा चाँडो चुनाव गर्नुपर्ने बताउनुभयो । गोरखा सदरमुकामको रानीपोखरी परिसरमा शनिबार आयोजित बृहद् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशमा स्थानीय निकायको निर्वाचन नभएको १९ वर्ष हुँदा पनि जनताले आफ्नो…
Read more...

पार्टी एकिकरण समयको माग हो– अध्यक्ष थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालिन राप्रपा नेपाल र राप्रपाका कार्यकर्ता, शुभेच्छुक, आम मतदाताको आग्रह र मुलुकको वर्तमान परिस्थितीको माग अनुसार राप्रपा नेपाल र राप्रपाको एकिकरण भएको बताउनुभएको छ ।पोखरामा सम्पन्न पश्चिमाञ्चल क्षेत्रस्तरीय वृहद् एकता आमसभालाई सम्बोधन…
Read more...

निर्वाचनको वातावरण बनाउन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ । पार्टीको कानुन विभागद्वारा आयोजित ‘संविधान कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी २०७४ माघसम्ममा तीनवटै निकायको चुनाव सम्पन्न भएमा…
Read more...