TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

prithivi

मेरा साना दु:खले अर्जेको मुलुक होइन। सबैलाई चेतना भया।।

  • slide1
  • slide2
  • slide3
  • slide5
  • slide9
  • Slide12
  • kamal thapa turky add
  • jhapa3
  • Main
  • min2
  • Dang2
  • Kamal Thapa Ok
  • ke 1
  • c c
  • Rpp 1
  •  MG 2104
  • उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा टर्कीमा आयोजित अन्तराष्ट्रिय मानविय सम्मेलनमा
  • दाङको लमहीमा आयोजित बृहद् हिन्दू जागरणसभा सहभागिहरु
  • राप्रपा नेपालको भातृसंगठन प्रवासी नेपाली संगठन (ओनो) जापानको छैठौं अधिवेशनलाई टोकीयोमा सम्बोधन गर्दै अध्यक्ष थापा
  • पार्टी एकीकरणको उल्लास
  • राप्रपामा पदाधिकारी मनोनयन
  • राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा निर्वाचन आयोग घेराउ

News & Events

निर्णय सच्याउन निर्वाचन आयोगमा ज्ञापनपत्र, शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप

21 March, 2017

निर्णय सच्याउन निर्वाचन आयोगमा ज्ञापनपत्र, शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको विषय निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग अगाडी धर्ना दिनुका साथै निर्वाचन आयोगको निर्णय तत्काल सच्याउन माग गर्दै...

अध्यक्ष थापा उपप्रधानमन्त्री नियुक्त

10 March, 2017

अध्यक्ष थापा उपप्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता कमल थापा नेपाल सरकारको उप प्रधान एवं संघीय मामला तथा स्थानीय विकास मन्त्री नियुक्त हुनुभएको छ ।

मेची महाकाली राष्ट्रिय एकता यात्रा स्थगित

09 March, 2017

मेची महाकाली राष्ट्रिय एकता यात्रा स्थगित

काठमाडौं । आगामी चैत ७ देखि १२ गतेसम्मको लागि तय भएको मेची महाकाली राष्ट्रिय एकता यात्रा स्थगित भएको छ ।

सप्तरी घटनाको छानविन गरि सत्य तथ्य सार्वजनिक गर्न माग

09 March, 2017

सप्तरी घटनाको छानविन गरि सत्य तथ्य सार्वजनिक गर्न माग

काठमाडौं । सप्तरीमा सोमबार भएको झडपमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएको घटनाको निन्दा गर्दै राप्रपाले घटनाको छानविन गरि तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ...

राप्रपामा पदाधिकारी मनोनयन

04 March, 2017

राप्रपामा पदाधिकारी मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विधान बमोजिम पदाधिकारीहरुको मनोनयन गर्नुभएको छ । मनोनित उपाध्यक्षहरुमा दिपक बोहरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द राय...

02 March, 2017

राष्ट्रवादी कलाकर्मी परिषद गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ भातृसंगठन थप भएको छ । पार्टीमा आवद्ध वरिष्ठ कलाकारहरुको भेलाले भातृसंगठनको रुपमा राष्ट्रवादी कलाकर्मी परिषद गठन गरेको हो । पार्टीका केन्द्रीय सदस्य एव वरिष्ठ...

Kamal Thapa

राप्रपा नेपालः सुस्पष्ट बिचार र अलग पहिचान सहितको राजनैतिक दल

राप्रपा नेपाल सुस्पष्ट बिचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक राजनैतिक दल हो । बहुदलिय प्रजातन्त्रको स्थापना पश्चात् बि. सं २०४७ साल जेष्ठ १५ गते यस पार्टीको स्थापना भएको हो । परिवर्तित राजनैतिक सन्दर्भमा देशलाई एउटा बलियो वैकल्पिक प्रजातान्त्रिक शक्तिको आश्यकता छ भन्ने महशुस गरेर नै राप्रपा नेपालको स्थापना भएको हो । स्थापना कालदेखि २०६३ साल सम्म पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको भएता पनि पार्टी भित्रको आन्तरिक विवाद एवं नंया राजनैतिक परिवेशमा हाल यस पार्टीको नाम राप्रपा नेपाल रहेको छ ।

वैकल्पिक प्रजातान्त्रिक शक्तिः २०४७ सालमा बहुदलिय प्रजातन्त्र पुनस्र्थापित भए पछिको अवस्थामा तत्काल राष्ट्रिय राजनीतिमा कृयाशील रहेका प्रमुख राजनैतिक दलहरुको चरित्र...